राजनीति

सर्वोच्चमा चार न्यायाधीश सिफारिस

०
Banner

काठमाडौं, असोज २०-

न्यायपरिषद् बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतका लागि सिफारिस निर्णय गरेको छ ।

परिषद् स्रोतका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र उच्चका अन्य न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चका लागि सिफारिस भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>