राजनीति

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

०
Banner

काठमाडौं, असोज २०-

नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो । ७ बजेसम्म वरिष्ठ उपसभापतिमा उमेदवारी दर्ता गराउन शर्माबाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>