राजनीति

सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

Banner

काठमाडौं, फागुन ३०-

नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ ।
महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>