राजनीति

प्रदेश सरकारमा जाने तयारीमा राप्रपा

Banner

काठमाडौँ, फागुन २८
राप्रपाले प्रदेश सरकारमा जान ढोका खुलै राखेको छ । केन्द्रीय सत्ता गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपाले प्रदेश सरकारमा सहभागिताको विषयमा भने नरम नीति लिएको हो ।

राप्रपाको तीन दिनसम्म बसेको बैठकले प्रदेशमा पार्टीले समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निष्कर्ष निकालिएको छ । यद्यपि तत्काल भने पार्टी प्रदेश सरकारमा जाने योजना भने नरहेको राप्रपाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>