राजनीति

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका शर्माको उम्मेदवारी दर्ता

Banner

काठमाडौं,फागुन २८-

राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । बानेश्वरस्थित संसद् भवनमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह छन् ।

यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>