राजनीति
राष्ट्रिय सभा अध्यक्षमा दाहालको उम्मेदवारी दर्ता
०

काठमाडौं, फागुन २८-
राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहालले मनोनयन दर्ता गराएका छन् । बानेश्वरस्थित संसद् भवनमा केही बेरअघि दाहालले उम्मेदवारीमनोनयन दर्ता गराएका हुन् ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । दाहाल सत्ता गठबन्धनका उम्मर्दवार हुन् । नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराउँदै छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























