राजनीति
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
०

काठमाडौं, फागुन २८-
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।
बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।
पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























