शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

०
Banner

काठमाडौं,फागुन ५-

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>