समाचार

जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

०
Banner

भक्तपुर, फागुन ४-

जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन फागुन २४ भित्र बुझाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>