Breaking News

दुर्गा प्रसाईंको समूहले काठमाडौंमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

Banner

काठमाडौ,फागुन १

आज (फागुन १ गते) काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले कार्यक्रम आयोजना गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रसाईंको समूहले यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकार सचेत भएको हो।

भृकुटीमण्डप र आसपासका क्षेत्रमा यतिबेला सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) पहिलो वार्षिकोत्सव मनाउँदै छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>