राजनीति
नेकपा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना
०

काठमाडौँ, माघ २७-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज जारी गर्नुभएको सन्देशमा उहाँले ‘सबै निरोगी होऊन्, सबैको कल्याण होस्, सबैको भलो होस्’ भन्नुभएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























