देश/प्रदेश

अपहरण गरेर फिरौती माग्ने दुई जना प्रकाउ

Banner

काठमाडौं, माघ २५-

प्रहरीले अपहरण गरी फिरौती रकम मागेको आरोपमा नुवाकोट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङलाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्का अनुसार उनीहरुले एक पुरुषलाई अपहरण गरेका थिए । खड्काले पहिले ठूलो रकम माग गरेकोमा पछि ७ लाखमा छाडिदिने सहमती भएको जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>