राजनीति
राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा
०

काठमाडौं, माघ १६-
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक राखेका हुन् ।
बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।
कोशीमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादीको उम्मेदवारलाई हराएर एमालेले जीत निकालेको थियो । कांग्रेसबाट एमालेलाई भोट गएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























