राजनीति
ओलीले सदनमा गरेका सम्बोधन पुस्तकमा
०

काठमाडौं, माघ १६-
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक आज सार्वजनिक गरिँदैछ ।
शहीद दिवसका दिन पारेर आज दिउँसो साढे १२ बजे प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्मा केपी शर्मा ओली’ नामक ग्रन्थको लोकार्पण गर्ने कार्यक्रम तय छ । सभ्यता अन्वेषण केन्द्रले तयार पारेको उक्त पुस्तकमा ओलीले सदनमा गरेका भाषणहरू संग्रहित गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























