राजनीति

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना सुरु, उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदिप पौडेलको अग्रता कति कायम

०
Banner

काठमाडौं, असोज २५-

नेपाली कांग्रेसको पदाधिकारीतर्फ सहमहामन्त्रीको मतगणना सुरु भएको छ । निर्वाचन समितिले सहमहामन्त्रीको मतगणना सुरु भएको जनाएको हो ।

उपसभापति र महामन्त्रीतर्फ ४१०० मतगणना भएको समितिले जनाएको छ । उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता कायम राखेका छन् । यस्तै, समावेशी उपसभापतिमर्फत बिनोद चौधरीले अग्रता थप बढाएका छन् । महामन्त्री खुलामा प्रदीप पौडेल नै अघि छन् । महामन्त्री महिलामा डिला संग्रौला पन्तको अग्रता छ ।

उपसभापति खुला

चन्द्रकान्त भण्डारी २०४५
मधु आचार्य १२७८
गोविन्द भट्टराई १०९१
सुरेन्द्रराज पाण्डे १०६५
दीपक गिरी ५७९
धनराज गुरुङ ९०८
प्रा.डा. चन्द्र मोहन यादव ३३५

उपसभापति समावेशी

बिनोद कुमार चौधरी १०२६
जीवन परियार ९७९
फरमुल्लाह मंसुर ५६५
सीता गुरुङ ६७६
रंजीत कर्ण ३११

महामन्त्री खुला

प्रदिप पौडेल २३९१
उदयशम्शेर राणा १३३३
डा। सुनिलकुमार शर्मा ११७५
अमरसिंह पुन मगर ८८७
गुरुराज घिमिरे ८२३
नैन सिंह महर ५३९
शंकर तिवारी ७१
डा.सन्तोष उपाध्याय ५७

महिला महामन्त्री

डा.डिला संग्रौला (पन्त) १८१६
महालक्ष्मी उपाध्याय (डिना) १६३१
रीता खनाल ४२०

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>