राजनीति

प्रधानमन्त्री प्रचण्ड दुबईमा

Banner

दुबई, मंसिर १४-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई पुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन प्रचण्ड दुबई पुगेका हुन् ।

स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>