देश/प्रदेश
हात्तीले कुल्चेर एक जनाको मृत्यु
०

विराटनगर, मंसिर १४-
जङगली हात्ती धपाउन जाँदा इटहरीमा एक युवकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका २ बुढासुब्बा चोकका रविन खडकाको जङगली हात्तीले कुल्चेर मृत्यु भएको हो । उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो ।
स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती गाँउमा आउने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























