राजनीति

देउवाले बोलाए कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

Banner

काठमाडौं, मंसिर १३-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

देउवा निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>