देश/प्रदेश

नक्कली शरणार्थी प्रकरणः आज आदेश आउन सक्ने

Banner

काठमाडौँ, मंसिर १३-

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने सम्भावना रहेको छ । हिजैबाट सरकारी वकिलले बहस जारी राखेका हुन्। सरकारी वकिलको बहस सकिएपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।

मङ्गलवार नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएको छ । त्यस्तै काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>