देश/प्रदेश

पासोमा परी घाइते भएको चितुवाको मृत्यु

Banner

रुपन्देही, मंसिर १३-

अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ । हिजो (मंगलबार) पासोमा परेको चितुवाको बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा र्मत्यु भएको हो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत ईश्वरी पौडेलका अनुसार डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्धार गरी घाइते अवस्थामा फेला परेको चितुवाको निकुञ्ज लाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मृत्यु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area