अपराध
लागुऔषधसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै घुस लिएको आरोपमा सई पक्राउ
०

काठमाडौं, मंसिर १२-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) लाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
पवन साउद ३० हजार रूपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । बर्दियाको बढैयातालस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत साउदले लागु औषधसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























