खेलकुद
एनएसएलमा चितवनलाई पोखराले हरायो
०

चितवन, मंसिर ९-
नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत पहिलो खेलमा चितवनलाई पोखरा थन्डर्सले हराएको छ । पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखराले चितवनलाई हराएको हो । पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























