देश/प्रदेश
पूर्वराजा ज्ञानेन्द्रले अभिव्यक्ति दिन ढिला गरे आन्दोलन टिक्दैनः प्रसाईं समूहका अभियान्ता
०

काठमाडौँ, मंसिर ९-
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका अभियान्ताले अब पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिन ढिला गरे आन्दोलन नटिक्ने बताएका छन् ।
राजतन्त्रको पक्षमा आन्दोलनरत् प्रसाईं नेतृत्वका महाअभियानता सह प्रवक्ता राजानन्द माण्डव्यले जसका लागि आन्दोलन भइरहेको हो, उही नबोले आन्दोलन धेरै टिक्न नसक्ने बताएका हुन। माण्डव्यले भने, ‘जो व्यक्तिका लागि नागरिक लडिरहेका छन्। त्यहीँ व्यक्ति बोल्दैन भने नागरिक कति दिन कराएर कति दिन राज्यको दमन सहन्छन् ।’ केही न केही त स्टेटमेन्ट आउनुपर्यो नि !
त्यस्तै पूर्वराजाले जतिसक्दो चाँडो सम्बोधन गरेर केही न केही स्टेटमेन्ट नदिने हो भने आन्दोलन धेरै दिन नटिक्ने उनको भनाइ हो ।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























