देश/प्रदेश

टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरुले गरे मैनबत्ती प्रज्वलन,निर्णयबाट पछाडि नहट्न आग्रह

Banner

जनकपुरधाम,कात्तिक २७-

सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् । सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वमा युवाहरुले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरुले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह गरेका छन् ।

शर्माले विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>