अर्थ
तीन महिनामा ११ करोड भन्दा बढीको कफी आयात
०

काठमाडौँ, कात्तिक २६-
चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ११ करोड ५२ लाख ५ हजार रुपैयाँको कफी अस्ट्रेलिया, चीन, भारत, थाइल्यान्ड, भेइतनाम, जापान, मलेसिया लगायत मुलुकबाट आयात गरिएको हो ।
सरकारले कफी आयातबाट ६ करोड ७३ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























