Breaking News
नवलपुरको देवचुलीमा बोलेरो जीप दुर्घटना, ६ जनाको मृत्यु
०

नवलपुर, कात्तिक २६–
नवलपरासी (बर्दघाट पूर्व)को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउदै गरेको लु १ ज ३२७० नम्बरको बोलेरो जीप जीप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको हो । दुर्घटना केही घाइते भएका छन् ।
घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तस्वीरः ह्याप्पी एफएम
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>