देश/प्रदेश
रौतहटमा १० बोरा पटाका नष्ट
०

रौतहट, कात्तिक २६-
रौतहटमा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० बोरा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० बोरा पटाका नष्ट गरिएको जानकारी दिएको हो ।
जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले अवैध रुपमा चोरी पैठारी गरेर ल्याएको पटाका बरामद गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























