देश/प्रदेश

पोर्चुगलको राजदूतमा शनिल नेपाल सिफारिस

Banner

काठमाडौं, कात्तिक २३-

पोर्चुगलको राजदूतमा शनिल नेपाल सिफारिस भएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दूतावास स्थापना गर्ने र शनिललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

शनिल कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा सक्रिय थिए।

उनी पाल्पाका हुन्। उनी नेविसंघ त्रिवि समिति अध्यक्षसमेत थिए। उनले अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>