देश/प्रदेश
नेपाल ओलम्पिक कमिटीका मेडिकल कमिसन प्रमुख श्रेष्ठको निधन
०

काठमाडौं, कात्तिक २३-
नेपाल ओलम्पिक कमिटीका मेडिकल कमिसन प्रमुख डा सरोजकृष्ण श्रेष्ठको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान निधन भएको नेपाल ओलम्पिक कमिटीले जनाएको हो।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बीएन्डबी अस्पताल पुर्याइएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























