देश/प्रदेश
१०० रुपैयाँ किलोमा खाद्यले चिनी बेच्न थाल्यो
०

काठमाडौँ, कात्तिक २३-
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ ।
बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।
’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























