देश/प्रदेश

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

Banner

काठमाडौँ, कात्तिक २३-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।

परीक्षा सहभागी १ लाख १७ हजार ८८२ विद्यार्थीमध्य ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>