देश/प्रदेश

चिनियाँ सेनाका दुई जहाज राहत लिएर पोखरा आइपुग्यो

Banner

पोखरा, कात्तिक २२-

भूकम्पपीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल पोखरा आइपुगेको छ । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेको हो ।

चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९ः३० र ९ः४० मा अवतरण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>