देश/प्रदेश
राष्ट्रपति पौडेल भोलि भूकम्प प्रभावित क्षेत्र जाने
०

काठमाडौं, कात्तिक २०-
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाने भएका छन्। राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























