क्रिकेट

५ बलमा १७ रन खर्चिएपछि सोमपालले लिए विकेट,ओमानलाई २७ रनमा पहिलो झड्का

Banner

काठमाडौं, कार्तिक १९-

विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ ।

ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको छ ।

तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिए । त्यस ओभरका अघिल्ला ५ बलमा उनले १७ रन खर्चिएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>