राजनीति

रविको प्रश्न: छानबिन समिति बन्न मैले देश छोड्नुपर्ने हो ?

Banner

काठमाडौँ, जेठ ०६

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बन्न देश छोड्न पर्ने हो भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले छानबिन समिति बनाउन आफूले के गर्नुपर्ने भन्दै प्रश्न गरे।

उनले भने, ‘कस्तो समिति बन्नुपर्ने हो। रास्वपालाई हटाएर यस्तो समिति बन्नुपर्‍यो भन्नुस्, त्यसका लागि तयार छु। रास्वपालाई हटाएर कस्तो समिति बन्नुपर्ने हो। समिति बन्न भन्नुस् मैले के गर्नुपर्‍यो। मैले सदन छोड्नुपर्‍यो, पार्टी छोड्नुपर्‍यो, मन्त्री छोड्नुपर्‍यो की देश छोड्नुपर्‍यो?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>