राजनीति
देशको स्वाभिमानमा आँच पुर्याउने काम हुँदा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल
०

काठमाडौं,कात्तिक ७ –
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पु¥याउने काम हुँदा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ ।
दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उहाँले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताउनुभएको हो । उहाँले राष्ट्रियताबारे जनचेतना र जागरण अभिवृद्धि गर्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























