क्रिकेट

कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

Banner

काठमाडौं, कात्तिक १९-

ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।

टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>