कर्णाली

कर्णाली प्रदेशका सभामुख-उपसभामुख चढेको गाडी बाग्लुङमा दुर्घटना

Banner

काठमाडौं, कात्तिक १८-

कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बाग्लुङको बुर्तिबाङमा दुर्घटनामा परेको छ।

पोखरामा प्रदेशको कार्यक्रम सकेर मध्यपहाडी लोकमार्ग हुँदै फर्किएका सभामुख नन्दा गुरूङ, उपसभामुख यशोदा न्यौपाने र प्रदेश सभाका कर्मचारीहरू सवार गाडीसँग मोटरसाइकल ठोक्किएको थियो।

सभामुख गुरूङले आफूहरू चढेको गाडीमा विपरीत दिशाबाट तीन जना चढेर आएको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलमा रहेकाहरूलाई सामान्य चोट लागेको बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>