देश/प्रदेश

रिगललाई अदालतमा गरियो पेश

Banner

दाङ, कात्तिक १७-

बाँकेका योगराज ढकाल (रिगल)लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको बताए।

अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।

रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्न सक्ने एसपी बोहोराले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>