देश/प्रदेश

सिंहदरबार क्षेत्रमा शनिबार चार घण्टा विद्युत आपूर्ति बन्द हुने

Banner

काठमाडौँ, कात्तिक १७-

सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनामा सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

उक्त क्षेत्रमा बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>