चितवन विशेष

चितवनमा आजबाट सञ्चालन भयो दसैँ तिहारलाई लक्षित सुपथ मूल्य पसल

Banner

चितवन, असोज १८–

चितवनमा दसैँ तिहारलाई लक्षित गरेर आज (आइतबार) बाट सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याउने सुपथ मूल्य पसल आजबाट छठसम्म नारायणगढमा सञ्चालन हुने कर्पोरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिएका हुन् ।

दाहालका अनुसार पसलमा बजार भन्दा सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु उपलब्ध हुने छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>