राजनीति
कांग्रेस ३२ सिटेको पछाडि लुरूलुरू लागेको छः ओली
०

काठमाडौँ, असोज १९-
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस साह्रो पुरानो र थोत्रो भएको टिप्पणी गरेका छन्।
पार्टी कार्यालय च्यासलमा बिहीबार शिवचन्द्र कुशवाहासहितलाई पार्टी प्रवेश गराउँदै कांग्रेस ३२ सिटेका पछाडि लागेको बताएका हुन्।
‘कांग्रेस साह्रो पुरानो भयो। साँच्चै थोत्रो भयो। केही पनि गर्न नसक्ने। उसँग ८७ सिट छ तर ३२ सिटेको पछाडि लुरूलुरू लागेको छ,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























