राजनीति
न बिजनेश, न कुनै सन्दर्भ संसद् बैठक किन बस्दैछः एमालेका सांसद गैरे
०

काठमाडौं,असोज १८-
नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बिजनेसविहीन भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै बिजनेशबिनाको संसद् किन बसेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























