चितवन विशेष

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

Banner

चितवन, असोज १७-

नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी रुपमा सञ्चालनमा आएको छ ।

आज बिहान नाम्सी पुल नजिकै पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको थियो ।

पहिरो पन्छाएर सकिएसँगै सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>