घटना -दुर्घटना
रत्ननगरमा टिपर दुर्घटना हुँदा दुई जना घाइते
०

चितवन, असोज १३-
चितवनको रत्ननगर नगरपालिका-९ मा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खगेरी पुल नजिक शुक्रबार राति ११ः ४५ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र. २-०३-००१ ख ६३७३ नं. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार घाइते भएका दुई जना चालक र सहचालको अवस्था सामान्य रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























