देश/प्रदेश
म आफैं गएर वार्ता गरौं, समस्या सुनौं भन्दा पनि अभियानता संवादमा आउनुभएनः बालेन
०

काठमाडौँ, असोज ८-
प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा नआएको काठमाडौँ महनगरपालिकाको मेयर बालेन शाहले बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सभा गृह अगाडि आन्दोलनरत ईः लगायतलाई संवादमा बोलाउँदा पनि नआएको दाबी गरेका हुन्।
‘विगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं।के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्नेरु,’ उनले भनेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























