चितवन विशेष
भरतपुर अस्पतालले करारमा माग्यो डाक्टर, नर्स र प्राविधिक कर्मचारी
०

चितवन, असोज ८-
भरतपुर अस्पतालले अस्थायी करार सेवामा डाक्टर, नर्स र प्राविधिक कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी कर्मचारी मागेको हो ।
अस्पतालले ‘भरतपुर अस्पताल करार तथा ज्यालादारी कार्यविधि २०७९” अनुसार रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसिन, फिजिसियन, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसिन माग गरेको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त फारम भर्न भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























