देश/प्रदेश
गाउँकै दिदीबाट भारतमा बेचिएका दुई युवतीको उद्धार
०

काठमाडौँ, असोज ७-
तीन महिनाअघि भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार गरिएको छ । सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई हिजो (शनिबार) उद्धार गरि भारतबाट नेपाल ल्याइएको हो ।
इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका उनीहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार को हो । उनीहरूलाई गाउँकै चिनजानकी एक दिदीले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्याइएकी थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























