चितवन विशेष
राष्ट्रिय शिक्षा दिवसमा चितवनको एकता शिशु निकेतनका शिक्षक पुरस्कृत
०

चितवन, असोज ३-
राष्ट्रिय शिक्षा दिवसको अवसरमा चितवनको एकता शिशु निकेतन रत्ननगरका शिक्षक बालहरी देवकोटा पुरस्कृत भएका छन् । शिक्षा दिवसका अवसरमा सरकारले उत्कृष्ट शिक्षण संस्था र शिक्षकहरूलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा चितवनका अन्य दुई शिक्षक पनि रहेका छन् ।
चितवनको नारायणी बहुप्राविधिक शिक्षालयकी प्रमुख सरिता रेग्मी र प्रभात मावि शुक्रनगरका शिक्षक होमनाथ भण्डारी पुरस्कृत भएका हुन् । ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मंगलबार राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























