अन्तर्राष्ट्रिय

चीन जानले अब कोरोना परीक्षण अनिवार्य गर्न पर्दैन

Banner

काठमाडौँ, भदौँ १२-

पर्यटकहरुले चीन भ्रमणमा जाने अब कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण जानेले व्यक्तिले एन्टिजेन परीक्षण गर्न नपर्ने जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा वाङ यीले अगस्ट ३०, २०२३ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>